Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा ड्युटीमा रहेकी महिला प्रहरी जवानमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान बानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षाका लागि खटिएकी महिला प्रहरी जवानले जथाभावी सडक पार गर्न...