काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गरेका छन्। राजदूत साइमनले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्। भेटमा दुई देशको सम्बन्ध, आपसी हित, सहकार्य...