Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

काठमाडौँ ।नेपाल सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेपछि त्यसैअनुसार धान खरिद गर्ने सहकारीहरूलाई व्यवस्थापन खर्च उपलब्ध गराउने भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय कृषि आधुिनकीकरण...