Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौँ । वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई कोटा सकिसकेको बहाना बनाएर आवेदन लिन अस्वीकार गर्ने मेनपावर व्यवसायीहरूलाई वैदेशिक रोजगार विभागले कडाइ गरेको छ। विभागले सूचना जारी गर्दै विज्ञापन प्रकाशित भएपछि निर्धारित अवधिभर आवेदन दिन आउने सबै...