Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौँ । साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली श्रमिकलाई साउदी श्रम कानुनका प्रमुख प्रावधान, रोजगार सम्झौता, कामदारका अधिकार तथा कर्तव्यबारे विस्तृत जानकारी गराएको छ । स्थानीय अलखुम्रा (क्विजेन) क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा स्थानीय नेपाली...