Nov 03 2026 | २०८३ कार्तिक १८ गते

बैदेशिक रोजगार

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्र विवाद र सुधारको दबाबबीच गुज्रिरहेका बेला वैदेशिक रोजगार विभागको नेतृत्व परिवर्तन भएको छ। युवा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभागमा कार्यरत महानिर्देशक मिरा आचार्यलाई हटाएर नवराज ढकाललाई नयाँ...