Nov 05 2026 | २०८३ कार्तिक २० गते

अपराध/ ठगी

काठमाडौं ।वैदेशिक रोजगारीमा मलेसियालगायत विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया लैजाने भन्दै १२ लाख लिएर लामो समयसम्म झुक्याएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले...