काठमाडौं । वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका७ का ५० वर्षीय समुन्द्र अधिकारी, चितवनको राप्ती नगरपालिका१२ का ४२ वर्षीय राजमान तामाङ र ताप्लेजुङको...