Nov 04 2026 | २०८३ कार्तिक १९ गते

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

शुक्रवार, माघ १८ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ३ वर्ष कैद र ३ लाख जरिवाना गरेपछि डिल्लीबजारस्थित कारागार चलान भइ सजाय भुक्तानी नगरी जेलबाटै फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् ।

    आखलढुंगाको तत्कालीन सिमादेवी गा.वि.स वडा नं. ७ कुवापानी हाल लिखु गाउँपालिका वडा नं. २ घर भई हाल गोंगवु बस्ने वर्ष ४५ को पेशल राज बुढाथोकीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको हो ।

    images

    उनीविरुद्ध अन्जु महर्जन र सरस्वती मगरलगायतले जाहेरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार