Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रवास

काठमाडौं । भिजिट भिसा र व्यक्तिगत भिसामा संयुक्त अरब इमिरेट्स (यूएई)मा पुगेर अलपत्र पर्नेहरुको संख्या बढेको पाइएको छ। सुरक्षित माध्यमबाट यूएईजाने विकल्प हुँदाहुँदै असुरक्षितरुपमा गएर ठगीमा पर्नेहरुको संख्या बढिरहेको दूबईस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ। नेपाली श्रमिकहरु ठगीको...