काठमाडौं । बैंकक,नेपालमूलकी प्रतिभाशाली युवती मेनुका गौतम (कियारा) पावेचाया कैथालोएङ्चाइ ले मिस युनिभर्स सोंगख्ला २०२६ (Miss Universe Songkhla 2026) को प्रतिष्ठित उपाधि जितेपछि थाईनेपाली समुदायले विशेष सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। थाईनेपाली संघको...