काठमाडौँ। जापानमा रहेका नेपाली युवाहरूको सक्रियतामा टोकियोको शिन्जुकु क्षेत्रमा चाँदनी रेस्टुरेन्ट एन्ड रोधी घर सञ्चालनमा आएको छ। नेपाली कला, संस्कृति, स्वाद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित करिब ३ करोड येनको लगानीमा स्थापना गरिएको रोधी घरका सञ्चालकमध्येका...