बिस्केक, २१ वैशाख (रासस/सिन्ह्वा) । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ । जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक...