काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई यो साता बिभिन्न गन्तब्य मुलुकका श्रममन्त्रीहरुसंग बार्ता गर्ने अवसर प्राप्त हुदैछ। अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को ११२औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी)को सन्दर्भ परेकोले मन्त्री अर्याललाई यस्तो...