विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा फेरि कतार एयरवेज शिर्ष स्थानमा उक्लिएको छ । स्काईट्रयाक्सका अनुसार कतार एयरवेज सन् २०२४ का लागि विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको हो । कतार एयरवेजले अभूतपूर्व आठौं पटक शीर्ष स्थानमा फर्कदै स्काईट्र्याक्सद्वारा आयोजित एयरलाइन...