Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं ।वैदेशिक रोजगारीकालागि एक वर्षम विश्वका १४९ देशमा नेपाली श्रमिकहरु पुगेको पाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा उनीहरू श्रम स्वीकृति लिएर ती देशमा पुगेका वैदेशिक रोजगार विभागले जनाएको छ । गत आर्थिक वर्ष अर्थात्...