Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

सिकागो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलबुताले भ्याएसम्म देशका लागि सबैथोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गरेका छन् । बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो...