Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं ।अगस्टमा ७२ हजार ७१९ विदेशी पर्यटक नेपालमा भित्रिएका छन्। कोभिडअघि सन् २०१९ को तुलनामा घटे पनि गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएका हुन्। पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०१९ को अगस्टमा ९४ हजार ७४९...