Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने अनुमति अर्को वर्षसम्ममा अझै घटाउने घोषणा गरेका छन्। उनको नयाँ घोषणाले क्यानाडामा पढ्न जाने विद्यार्थीका कठिनाइ बढ्न सक्ने देखिएको छ। प्रधानमन्त्री ट्रुडोले एक्समा लेखेका छन्, हामीले यसै...