Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज वर्ल्ड ट्रेड सेन्टर क्षेत्रस्थित सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।...