Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका...