Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा विजयी भएलगत्तै डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको बताएका छन् । बिहीबार एनबीसी न्यूजसँग कुरा गर्दै ट्रम्पले पुटिनसँग वार्ता हुनेमा विश्वास व्यक्त गरे...