Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

प्रामइ कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। सेयर किन्न इच्छुक संस्थापकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा...