Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजीबाट सुरक्षा थ्रेट रहेको भन्ने गलत प्रचार भएको भन्दै जेनजी अभियन्ता अजय सोडारीले आपत्ति जनाएका छन्। सोडारीले आइतबार फेसबुकमार्फत कुनै पनि जेनजी अभियान, समूह वा व्यक्तिले जबरालाई धम्की, डरत्रास वा सुरक्षा...