काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको आगामी सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक गरिएको कार्यसूचीमा कानुन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत हुनेछन्। कार्यसूचीको पहिलो...