Nov 04 2026 | २०८३ कार्तिक १९ गते

समाचार

काठमाडौँ । नेपालको सेयर बजारमा विद्यमान कानुनी रिक्तता र दुई दशक पुरानो ऐनका कारण बजारमा कुशासन मौलाएको भन्दै लगानीकर्ताहरूले तत्काल समयसापेक्ष नयाँ धितोपत्र ऐन ल्याउन सरकारसँग माग गरेका छन्। ४६ खर्बभन्दा बढीको पुँजी बजारलाई २०६३ सालको...