Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लुम्बिनी प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ४ सयभन्दा बढी अभिकर्तालाई सम्मान गरेको छ । कार्यक्रममा सीईओ खत्रीले अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरेका हुन् । अभिकर्ताहरूलाई नेसनल...