काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्य आदेश दिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेशका लागि मुद्दालाई प्राथमिकतामा राखेर अघि बढाउने गरी अन्य...