Nov 13 2026 | २०८३ कार्तिक २८ गते

समाचार

लिस्बन- नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा विद्युतीय राहदानी (ईपासपोर्ट) वितरण सुुुुरु गरेको छ । फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईको नेतृत्वमा पोर्चुगल आइपुगेको उक्त टोलीले राजधानी लिस्बनबाट ईपासपोर्ट वितरण सुरु गरेको हो । टोलीले...