काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्। उनी जर्मनबाट भारतको नयाँ दिल्लीतर्फ गएकी हुन्। परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेकाथिए। उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल...