Nov 12 2026 | २०८३ कार्तिक २७ गते

समाचार

काठमाडौँ । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बित भएका छन् । दुईपटक निर्वाचित भएका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश कार्य समितिका...