Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । यूके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२६ बस्ने तनहुँको बन्दिपुर गाउँपालिका-२ की २३ वर्षीया सन्जिता गुरुङ रहेकी छन् । यूके पठाइदिन्छु भन्दै दुई जनालाई...