प्रा. धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूतको कार्यभार सम्हाल्न आएयता मंगलबार (१५ माघ) को दिन विशेष रह्यो। किनकि, युद्धका कारण विश्व राजनीतिको ध्यान तानिरहेको गाजा क्षेत्रको भ्रमण गर्ने अवसर जुर्यो। गाजा क्षेत्र प्यालेस्टाइनका विभिन्न समूहमध्ये हमासको प्रभाव...