Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । हुन्डी कारोबारको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक जनालाई पक्राउ गरेको छ। बुधबार दिउँसो वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित सडक खण्डबाट पर्सा विन्दवासिनी गाउँपालिका- ३ झौवाका ४३ वर्षीय अजय कुमार साहलाई पक्राउ गरेको हो। शंका लागेर...