Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा...