Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । सामाजिक अभियन्ता चन्दा अधिकारीले क्यानडामा प्रदान गरिने किङ चार्ल्स तृतीय कोरोनेशन मेडल प्राप्त गरेकी छन्। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, क्यानडाकी महासचिवसमेत रहेकी अधिकारीले सामाजिक सेवामा पुर्याएको उल्लेखनीय योगदान स्वरुप मेडल प्राप्त...