काठमाडौं । दाङकी लिला श्रेष्ठ एक वर्षदेखि दुबईमा बेपत्ता भएकी छन्। वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेकी श्रेष्ठ बेपत्ता भएकी भन्दै राष्ट्रिय सभा सांसद जगप्रसाद शर्माले श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गरे। उनले भने, दाङको तुलसीपुर उपमहानगरपालिका१ निवासी...