Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलवार दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् । मङ्गलवार प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् । उनको भ्रमणसँगै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...