काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि भुवन सिंह गुरुङ नेतृत्वको प्यानलबाट सचिवमा कुन्छा दोर्जे डिम्दोङले उम्मेदवारी दिएका छन् । आकृति रिक्युटिङका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव समेत रहेका कुन्छाले...