Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । सरकारले नेपाली उद्योगहरुलाई विदेशमा लगानी गर्न दिने भएको छ । नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् । नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री...