Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ। दूतावासले एक वक्तव्य जारी गर्दै इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन भनेको हो। दूतावासले युद्धको...