काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासको श्रम शाखाले ढिलासुस्ती, भेदभावपूर्ण व्यवहार र अन्यायपूर्ण व्यवहार गरेकाे आरोप लगाएको छ । मञ्चले युएईस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै श्रम स्वीकृति...