Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् । संघको ९औँ महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । सुरुमा एमाले निकट प्रवासी नेपाली मंचका...