Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं ।पालुङटार नगरपालिकाले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मासंघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकोगुणस्तर परीक्षणमा गण्डकी प्रदेशमै उत्कृष्ट उपलब्धि हासिल गरेको छ। नगरपालिकाको श्रेणीमा पालुङटारले गण्डकी प्रदेशभर प्रथम स्थान प्राप्त गर्न सफल भएको छ...