Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर...