Nov 11 2026 | २०८३ कार्तिक २६ गते

समाचार

काठमाडौं । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले विदेशस्थित विभिन्न नेपाली नियोगसँग अन्तरक्रिया गरेको छ । जेनजी विद्रोहपछि सिर्जना भएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै उक्त अन्तरक्रिया गरेको परराष्ट्रले जनायो । ध्यागमन विभागको अनुरोधलाईसमेत ख्यालमा राखी यो...