काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका२, काउलेथानामा सडक स्तरोन्नतीको नाममा निजी सम्पत्तिमाथि खुला हस्तक्षेप भएको आरोप सार्वजनिक भएको छ। सडक बिस्तारको नाममा स्थानीय कान्छा लामाको जग्गामाथि मात्र डोजर चलाइएको भन्दै गाउँपालिका अध्यक्ष सुमन तामाङ र सम्बन्धित प्राविधिक...