काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे आफ्नो समूहका नेतालाई ब्रिफिङ गरेका छन् । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा भएको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा खड्काले सभापति थापासँगको...