Nov 10 2026 | २०८३ कार्तिक २५ गते

समाचार

काठमाडौँ । देशका विभिन्न जिल्लामा पाँच जना नागरिक मृत अवस्थामा फेला परेका छन्। झापा, काभ्रे, भक्तपुर, कञ्चनपुर र मकवानपुरका छुट्टाछुट्टै स्थानमा चार पुरुष र एक महिला मृत फेला परेका हुन्। झापाको कनकाई नगरपालिका४ कोटीहोममा एक पुरुष मृत...