काठमाडौँ । महोत्तरीको बर्दिबास क्षेत्रमा सरकारी, ऐलानी तथा सार्वजनिक जग्गाबाट बस्ती हटाउने सरकारी तयारीको विरोधमा भूमिहीन सुकुमबासी, दलित तथा अव्यवस्थित बसोबासीहरूले आन्दोलन सुरु गरेका छन् । सरकारले सार्वजनिक उपयोगका लागि भन्दै जग्गा खाली गराउने प्रक्रिया अघि...